Bachau
Albatross
Continues after the ad
Key:
Abmaj7 Bb के यही हो अस्तित्व मेरोAbmaj7 जीउनु बाँकी नै थीयोBb कजाउन नसकेपछिAbmaj7 ईच्छा नी मर्दै गयोBb अब कहिल्यै नभेटिने डरलेAbmaj7 आत्ती चिच्च्याई बसेBb अनी संसारलाई त्याग्ने विचारमाAbmaj7 वहुलाई मात्ती हिंडे [Verse 2]Bb के यही नै हो भाग्य मेरोAbmaj7 विश्वासै गर्न नी गार्होContinues after the adBb नचाही अपनाए पनिAbmaj7 तिमीलाई गुमाए पनिBb जुन कहिल्यै नपाउने आशामाAbmaj7 अरूमै तिमी खोजी बसेBb त्यही कहिल्यै नपाउने आशामैAbmaj7 तिमी ठानी अरू नै रोजें [Chorus]Abmaj7 Bb .......बचाऊ मलाईAbmaj7 म आफै संग बोली रहेछुBb बचाऊ बचाऊ मलाईAbmaj7 म आफ्नै रचनामा भुली रहेछुBb बचाऊ बचाऊ मलाईAbmaj7 म आफ्नै कल्पनामा डुवी रहेछुBb बचाऊ बचाऊ मलाई [Chorus]Abmaj7 Bb .......बचाऊ मलाईAbmaj7 म आफै संग बोली रहेछुBb बचाऊ बचाऊ मलाईAbmaj7 म आफ्नै रचनामा भुली रहेछुBb बचाऊ बचाऊ मलाईAbmaj7 म आफ्नै कल्पनामा डुवी रहेछुBb बचाऊ बचाऊ मलाई