F Dm F चैतमास खडेरीमा, डढेलोले वनै खायो।…२F उसको बाटो कुर्दा-कुर्दा, ए है।F Dm C F उसको बाटो कुर्दा-कुर्दा, सोख सुर्ताले मनै खायो नारन।F Dm F चैतमास खडेरीमा, डढेलोले वनै खायो। [Verse 1]F G Dm F देउरालीका देउदेउता, पाती चढाउँला।F G Dm भन्ज्यांगका माने जति, तिम्लाई मनाउँला।Dm C F टाढा बाट मेरो माया, आजै डाकिदेउ।Continúa después del anuncioF C F उस्को बाटो छेक्ने बादल, तिमी फ़ाटिदेऊ। तिमी फ़ाटिदेऊ, नारन।F Dm F चैतमास खडेरीमा, डढेलोले वनै खायो। [Verse 1]F G Dm F मेरो खबर उनीकहाँ, बादल पुर्याईदेऊ।F G Dm चाडै हाम्रो भेट हुने, साईतै जुराईदेऊ।Dm C F खोला तर्दा गार्हो होला, बाढी घटिदेऊ।F C F उस्को बाटो छेक्ने पहाड, तिमी हटिदेऊ। तिमी हटिदेऊ नारन। [Otro]F Dm F चैतमास खडेरीमा, डढेलोले वनै खायो।…२F उसको बाटो कुर्दा-कुर्दा, ए है।F Dm C F उसको बाटो कुर्दा-कुर्दा, सोख सुर्ताले मनै खायो नारन।F Dm F चैतमास खडेरीमा, डढेलोले वनै खायो।Dm F [ए है, सोख सुर्ताले मनै खायो।Dm F ए है, डढेलोले वनै खायो।]…२
Chaita Masa Khaderi Ma
Anuradha Paudwal
- C
- Dm
- F
- G
Continúa después del anuncio
Tono: