G Em G Em चरिररि ररिरै चरिररि ररिरै चरिररि ररिररिरै G Em G Em चरिररि ररिरै चरिररि ररिरै चरिररि ररिररिरै G Em G Em Am वर्ष र दिनको रमाइलो चाड गाउँघरमा आइपुग्यो G Em G Am G नेपालीजनको महान पर्व आँगनमा आइपुग्यो G Am G D Em G हो दशैं आयो हो दशैं आयो G Am G D Em G हो दशैं आयो हो दशैं आयो [Verse 1] G Am G Am G कोदो फुल्यो बारीमा लरिलै धानको बाला झुल्यो खेतैमा G Am G Am G कति राम्री देखिन्छौ बरिलै जमरा र रातो टिकैमा G Am G Am G साइको घडी हातैमा लरिलै ढाका टोपी ढल्कियो शिरैमा G Am G Am G तिमीलाई नि सुहाउँछ बरिलै जमरा र रातो टिकैमा G Am G D Em G हो दशैं आयो हो दशैं आयो [Verse 2] G Em G Am D G पिढिमा बसी औला भाँची छोराको आउने दिन गन्दैथिन X2 G A G A A7 Am7 G दशैंको दिन ति बुढी आमै आइपुग्दा छोरो दंगैछिन G Em G Em G भदौरे झरी छुटेर जाँदा आसोजमा नौलो रंग छाउँछ G A G A Am G ठुला को हात सानाको माथ आशिष दिदै दशैं आउछ G Am G Am G एक्लै भयौ चमेली लरिलै राख मलाइ पिङ्गको सिटैमा G Am G Am G कति राम्री देखिन्छौ बरिलै जमरा र रातो टिकैमा [Verse 3] G Em G Am D G फुल्दछन खुशी जमरा भरि निधारमा अछेता हाँस्दछन् G A Am G मुग्लानै जाने आफन्तलाइ घर आउ भनि डाक्दछन् Em G हो ति पल्ला घरे लाहुरे दाइले परदेशको कोसेली बाड्दैछन G A G A Am G लाहुरेनी भाउजु मुसुमुसु हास्दै भित्र र बाहिर गर्दैछिन [Outro] G Am G Am G कोदो फुल्यो बारीमा लरिलै धानको बाला झुल्यो खेतैमा G Am G Am G नेपालीलाइ सुहाउछ बरिलै जमरा र रातो टिकैमा G Am G D Em G हो दशैं आयो हो दशैं आयो