Muglan - Dashain Aayo
Udit Narayan
Continúa después del anuncio
Tono:
G Em G Em चरिररि ररिरै चरिररि ररिरै चरिररि ररिररिरैG Em G Em चरिररि ररिरै चरिररि ररिरै चरिररि ररिररिरैG Em G Em वर्ष र दिनको रमाइलो चाड गाउँघरमाAm आइपुग्योG Em G Am G नेपालीजनको महान पर्व आँगनमा आइपुग्योG Am G D Em G हो दशैं आयो हो दशैं आयोG Am G D Em G हो दशैं आयो हो दशैं आयो [Verse 1]G Am G Am कोदो फुल्यो बारीमा लरिलै धानको बालाG झुल्यो खेतैमाG Am G Am कति राम्री देखिन्छौ बरिलै जमरा रG रातो टिकैमाG Am G Am साइको घडी हातैमा लरिलै ढाका टोपीG ढल्कियो शिरैमाContinúa después del anuncioG Am G Am तिमीलाई नि सुहाउँछ बरिलै जमरा रG रातो टिकैमाG Am G D Em G हो दशैं आयो हो दशैं आयो [Verse 2]G Em G Am पिढिमा बसी औला भाँची छोराकोD G आउने दिन गन्दैथिन X2G A G A A7 Am7 दशैंको दिन ति बुढी आमै आइपुग्दा छोरोG दंगैछिनG Em G Em G भदौरे झरी छुटेर जाँदा आसोजमा नौलो रंग छाउँछG A G A Am ठुला को हात सानाको माथ आशिष दिदैG दशैं आउछG Am G Am एक्लै भयौ चमेली लरिलै राख मलाइG पिङ्गको सिटैमाG Am G Am कति राम्री देखिन्छौ बरिलै जमरा रG रातो टिकैमा [Verse 3]G Em G Am D फुल्दछन खुशी जमरा भरि निधारमा अछेताG हाँस्दछन्G A Am G मुग्लानै जाने आफन्तलाइ घर आउ भनि डाक्दछन्Em G हो ति पल्ला घरे लाहुरे दाइले परदेशको कोसेली बाड्दैछनG A G A लाहुरेनी भाउजु मुसुमुसु हास्दै भित्रAm G र बाहिर गर्दैछिन [Otro]G Am G Am कोदो फुल्यो बारीमा लरिलै धानको बालाG झुल्यो खेतैमाG Am G Am नेपालीलाइ सुहाउछ बरिलै जमरा र रातोG टिकैमाG Am G D Em G हो दशैं आयो हो दशैं आयो